सिद्वकुमाख गाउँपालिका द्धारा किसान लाई २६हजार टिमुरका बिरुवा
अनलाईन तहल्का
साउन १७,सल्यान ।
सल्यानको सिद्वकुमाख गाउँपालिकाले किसान लाई टिमुरका बिरुवा बितरण गरेको छ ।
गाउँपालिकाका सबै वडा टिमुर खेतिको लागि उपयुक्त भएकाले प्रत्येक वडाका किसानहरुका लागि टिमुरका बिरुवा बितरण गरिएको सिद्वकुमाख गाउँपालिकाले जनाएको छ । सिद्वकुमाख गाउँपालिकाले आफ्नै नर्सरीमा उत्पादन गरेर टिमुरका बिरुवा प्रत्येक वडाहरुलाई बितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रबहादुर केसी बताए ।उनले वडा नं.१ का लागी ६ हजार बिरुवा र अन्य ४ वटा वडाको लागि ५ हजारका दरले बितरण गरेको बताएका हुन ।
प्रत्येक किसानलाई १० वटाका दरले टिमुरका बिरुवा बितरण गरिएको हो ।
सल्यान जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी
अनलाइन तहल्का फगुन १, सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी गरेको छ। ‘सक्षम फोटो पत्रकार,
स्वर्गको टुक्रा रोल्पाको त्रिवेणी (फोटो फिचर )
अमृत बाबु बुढाथोकी,अनलाइन तहल्का रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो ।प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको टुक्राका रोल्पा यहाँ
सल्यानमा भतिजले कान खाइदिए (यस्तो छ रहस्य, सुन्दा चकित)
सल्यान, ८ वैशाख । सल्यानमा झगडा हुदा एक जनाले कान नै टोकेर खाइदिएका छन । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय धन बहादुर कँवरको झगडाको

प्रतिकृया दिनुहोस