सल्यानमा एक वर्षमा २३० आपराधिक मुद्दा दर्ता, ५१ जनाले गरे आत्महत्या
अनलाइन तहल्का साउन ०७,सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा आर्थिक वर्ष २०८२/०८३ मा कुल २३० वटा आपराधिक मुद्दा दर्ता भएका छन्। कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार जघन्य तथा गम्भीर अपराधका ५८, आर्थिक अपराधका ३९, सामाजिक अपराधका २८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ र अन्य ९८ वटा मुद्दा दर्ता भएका



































.jpeg)














